बीस वर्षपछि एशियाडमा रजत पदक

काठमाडौं । एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत पदक जित्न सफल भएको छ । इण्डोनेसियामा जारी १८औं  संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले आज रजत हात पारेको हो । पहिलो पटक एशियाली खेलकूद (एशियाड)मा सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले आज नेपाललाई रजत पदक दिलाएसँगै एशियाडमा नेपालको यो दोस्रो उच्च … Continue reading बीस वर्षपछि एशियाडमा रजत पदक